मलेसियामा भएको झडपमा १५ नेपाली कामदारको मृत्यु भएको हल्ला नभइ सत्य रहेको कुरा समाजिक संजालमा अाइरहेकाे छ । झडपमा परि १५ नेपाली कामदारको मृत्यु भएको हो ।
मलेसियमा कार्यरत नेपालीदारहरूको भनाइ यस्तो रहेको छ । मलेसियाको घटनामा १५ नेपाली कामदारको मृत्यु भएको हल्ला होईन सत्य हो यस्तो हुँदा पनि नेपाल सरकारले किन आफ्नो नागरिको बारेमा चासो लिदैन ?
उक्त मृत्युको कुरालाइ नेपाल सरकारले अहिले सम्म लुकाइ राखेको यो कुरा पनि सत्य हो । मलेशियामा कार्यरात कामदारले फोनबाट दिएको जानकारी अनुसार, जो घटना भएको ठाउँबाट १० मिनेटको दुरीको होस्टेलमा बस्ने गर्थे ।
झडप भएको होस्टेलमा ५० जना नेपाली बिना भिसा गैरकानुनि ढंगबाट काम गर्दै अाइरहेकाे अवस्था छ ।उक्त हाेस्टेलमा मात्र नभएर बिभिन्न ठाउँमा यस्तै गैरकानुनी रूपमा बस्दै अाउनेहरूको संग अनगिन्ती छ । यस्तो अवस्थालाइ मध्येनजर गरेर नेपाल सरकारले ध्यान पुर्याउनु पर्ने देखिएको छ । अखिरमा किन त ?

घटनाको बेलामा ३०० जना जस्तो स्थानिय मलेशियाको बासिन्दाहरु हात हतियार सहित होस्टेलमा पसेर नेपाली
कामदार्हरुलाई धारिलो हात हतियार प्रयोग गरेका थिए जसको
कारणले गर्दा १५ जना नेपालीले ज्यान गुमा उन पुगे र ३० जना जति घाएते भए ।
धेरै जसो मर्नेमा पुर्बी नेपालका बासिन्दा थिए । मलेसियामा कार्यरत एक नेपाली कामदारले भने "हामीहरुको ज्यानको सुरक्षा गर्दिनु हुन र हामीलाई चाडैं नै नेपाल फर्किने बातावरण बनै दिनुहुन नेपाल सरकार सँग मेरो माग छ ।"

Post a Comment