आजको दिन एच.आइ.भि.एड्स भन्दा नि खतरनाक
मानिने भाइरल रोग इबोला खास गरेर पश्चिम अफ्रिकामा इबोला भाइरलको संक्रमणको
लागी विश्व स्वास्थ्य संगठन (ध्ज्इ)ले धेरै गम्भिर रुप लिएको छ । पश्चिम
अफ्रिकी देशहरुमा गिनी, सिरिया र नाइजेरियामा इबोला भाइरलको संक्रमण अहिले
सम्म करिब ९ सय ३० जनाले जिवन गुमाइ सकेको छ । इबोलाको कारण आज सम्म भारतमा
समेत पाच हजार मानिषको मृत्यू भइसकेको छ ।
इबाेला भइरस् दइ सेकेन्ड भित्र नै एक बाट अर्को व्यक्तिमा सर्न सक्छ । |
इबोला विषाणु रोग (EVD) अर्थात इबोला हेमोराहैजिक ज्वरो (EHD) हो ।
WHO का अनुसार इबोला एक भाइरल रोग हो । जसको सुरुवातका लक्षणहरु अचानक
ज्वरो आउने, कमजोर हुनु, मांसपेशिहरुको दुखाइ हुनु र गर्धनमा घाउ हुनु हो ।
यसको रोगको सुरुवात हातबाट हुनेगर्छ । यसको अर्काे लक्षण हो
उल्टि(बोमिटिङ्ग) हुनु, झारापखला लाग्नु र कहिले–काहि शारिरीक वाहिय वा
भित्रिय रक्तश्राव हुनु ।
यो रोगको संक्रमण मुख्य गरि संक्रमित जनवार जस्तै चिम्पान्जी, चमेरा र
मृगहरिण आदिको सिधा सम्पर्कमा आउदा र अर्काको संक्रमण संक्रमित रक्तश्राव र
अंगबाट समेत हुने गर्छ । यस किसिमको रोगले संक्रमितको अन्तिम संस्कारमा
समेत धेरै खतरा हुन्छ अर्थात संक्रमित शवलाई छुदा समेत संक्रमण हुन्छ र
संक्रमितहरुको उपचारको क्रममा सावधानी नअपनाए चिकित्सक(डाक्टर)हरुमा समेत
धेरै खतरा हुन्छ ।
संक्रमण बरेको पत्ता लाग्न दुई दिन देखि लिएर तिन हप्ता सम्म लाग्ने
गर्छ । यस किसिमको रोग लागेको व्यक्ति ठिक भएता पनि संक्रमणको धेरै डरहुन्छ
। यो इबोला रोग बुझेर बुझी नसक्नु छ । रोग निको भएको सात हप्ता सम्म पनि
रोग सर्ने डर रहि रहन्छ ।
