मुम्चे
रार्इ/ नेपाल पत्रकार महा सङ्घ यूएइ शाखाको आयोजनामा गए राती बिहिबार
अक्टुबर १६ तारिखका दिन दुवाइमा एक दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भयो ।
नेपाल पत्रकार मह सङ्घ केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टको प्रमुख आतिथ्यमा
सञ्चालित पत्रकारिता
तालिमका प्रशिक्षक नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट र
उपाध्यक्ष खिला बहादुर भण्डारी रहनु भएको थियो ।
यस
कार्यक्रममा यूएइमा रहेर विभिन्न पत्रपत्रिकामा काम गर्दै आएका स्थापित पत्रकारहरूको पनि उपस्थिति
रहेको थियो । यस अवसरमा किरात राइ यायेक्खा यूएइ शाखाबाट समेत जम्मा
पाँच जनाको सहभागि रहेको थियो ।