मलेसियाको पेनाङ राज्यमा नेपालीहरुमाथी पुनः संघातिक आक्रमण भएको छ । किन यस्तो घटना दोहोरिदै छन ? किन मुकदर्सक छन नेपाली राजदुतावास
? किन यस्तो हुदै नेपालीहरुमाथी ? अब त अति नै भयो नेपाल राजदुतावासले
हरेक घट्नाहरुलाई भित्र भित्रै दबाउने कोसिस गरिरहेको सर्बबितित नै छ ।
त्य
सैले पैसामा बिकेर पुनः यो घटना लुकाउने दुसप्रयास हुन सक्छ । अब हामी
सम्पूर्ण स्वादेशी तथा परदेशी नेपालीजाग्नै पर्छ । आज भन्दा लगभग २ बर्ष
अघि पनि जोहोरबारु राज्यमा साङ्घातिक आक्रमण हुदा सम्पुर्ण मृतकको सब
फोहोको डङुर मा लुकाएर घाईते भनि झुटो समाचार ले घटना लुकाउने काम भयो,
मलेसियन सरकार र रोबहर मा पत्रकार भिम तामाङ तथा नेपाली राजदुतावासको
कुकुरहरु अब हामि चुपलाग्नु हुदैन सल्लाह गरेर राजदुतावासको धज्जि उडाउनु
पर्छ । जागौ सम्पुर्ण मलेसियामा भएका नेपाली कामदारहरु...Home मलेसियाको पेनाङ राज्यमा नेपालीहरुमाथी अाक्रमण मलेसियाको पेनाङ राज्यमा नेपालीहरुमाथी अाक्रमण
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment