असोज २९, एजेन्सी । संयुक्त राष्ट्र संघका ईबोला मिसन प्रमुख एन्थोनी ब्यानबुरीले इबोला संक्रमणले भयानक रुप लिइरहेका बताउनुभएको छ । इबोलाविरुद्धको दौड सम्पूर्ण विश्व नै पछाडि परेको पनि उहाँको भनाई छ । सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै ईबोला मिसन प्रमुख ब्यानबुरीले इबोला संक्रमण हामीले सोचे भन्दा निकै तीब्र गतिमा दौडिरहेको र त्यसले दौड जितिरहेको उल्लेख गर्नुभयो । अवको दुई महिनापछि इबोलाका हजारौ नयाँ मामिला देखा पर्न सक्ने पनि उहाँको अनुमान थियो । ईबोला मिसन प्रमुख ब्यानबुरीले इबोला संक्रमणलाई अहिले नै रोक्न नसकिए सम्पूर्ण विश्वले गम्भिर अवस्थाको सामाना गर्नु पर्ने समेत बताउनुभएको बीबीसीले जनाएको छ ।Home इबोला संक्रमणले भयानक रुप लिइरहेकाे छ इबोला संक्रमणले भयानक रुप लिइरहेकाे छ
इबोला संक्रमणले भयानक रुप लिइरहेकाे छ
By Bal Kumar Rai October 16, 2014 0
असोज २९, एजेन्सी । संयुक्त राष्ट्र संघका ईबोला मिसन प्रमुख एन्थोनी ब्यानबुरीले इबोला संक्रमणले भयानक रुप लिइरहेका बताउनुभएको छ । इबोलाविरुद्धको दौड सम्पूर्ण विश्व नै पछाडि परेको पनि उहाँको भनाई छ । सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै ईबोला मिसन प्रमुख ब्यानबुरीले इबोला संक्रमण हामीले सोचे भन्दा निकै तीब्र गतिमा दौडिरहेको र त्यसले दौड जितिरहेको उल्लेख गर्नुभयो । अवको दुई महिनापछि इबोलाका हजारौ नयाँ मामिला देखा पर्न सक्ने पनि उहाँको अनुमान थियो । ईबोला मिसन प्रमुख ब्यानबुरीले इबोला संक्रमणलाई अहिले नै रोक्न नसकिए सम्पूर्ण विश्वले गम्भिर अवस्थाको सामाना गर्नु पर्ने समेत बताउनुभएको बीबीसीले जनाएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment